aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

मध्यपुरथिमिको उद्योगमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
मध्यपुरथिमिको उद्योगमा आगलागी
LBEF

भक्तपुर । स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा मंगलबार साँझ आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा दिएका थिए । साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भएको थियो । आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस