aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौं उपत्यकामा आज पनि थपिए १३४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए १३४ जना कोरोना संक्रमित
LBEF

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

प्रतिक्रिया दिनुहोस