aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

नेप्से ६.६१ अंकले घट्यो, एक अर्ब २७ करोड बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
नेप्से ६.६१ अंकले घट्यो, एक अर्ब २७ करोड बढीको कारोबार
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको  तेश्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ६ दशमलव ६१ अंकले बढेर १ हजार ४२३ दशमलव ८१ विन्दुमा कायम भएको हो । 

नेप्सेका अनुसार आज १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ को कारोबार भएको छ । आज नेप्सेमा म्यूचुअल फण्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस