aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

गोंगबुको गणेशस्थान मन्दिर नजिक सुटकेशमा शव फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
गोंगबुको गणेशस्थान मन्दिर नजिक सुटकेशमा शव फेला
LBEF

काठमाडौं । गोंगबुको गणेशस्थानमा सुटकेशमा शव फेला परेको छ । गोंगबुस्थित गणेशस्थानमा मन्दिरबाट एक सय मिटर भित्र सडकमा सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र कालो कपडाको सुटकेशमा शव फेला परेको बताए । उनका अनुसार पानीले भिजेकोसुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो। अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस