aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

आज ३७८ जना नयाँ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ साउन २०७७
आज ३७८ जना नयाँ कोरोना संक्रमित
LBEF

काठमाडौं । शनिबार देशभरी नयाँ ३७८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । उपत्यकाभित्र मात्रै ६२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन ् ।

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल संक्रमितको संख्या १६ हजार ३१३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस