aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

कारोनाका कारण आज पनि ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
कारोनाका कारण आज पनि ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो
LBEF

काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ४५, ७९, ५७ वर्षिया पुरुष, सिरहाका २५ वर्षिया पुरुष, सर्लाहीका ४५ वर्षिया पुरुष रहेका छन् ।   

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस