aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
LBEF

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख ३ हजार निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस