aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

नेपाल इन्स्योरेन्सद्वारा एक लाख कोरोना बीमा दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
नेपाल इन्स्योरेन्सद्वारा एक लाख कोरोना बीमा दावी भुक्तानी
LBEF

काठमाडौं । नेपाल इन्स्योरेन्सले कोभिड–१९ बाट संक्रमित एक व्यक्तिलाई एक लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बैंक लिमिटेड सुर्खेतका एक कर्मचारीमा कोभिड–१९ बाट पोजेटिभ पुष्टि भएको १२ घण्टा भित्रैमा दावी भुक्तानी गरेको छ ।

नेपाल बैंक नेपाल बैंकका आधिकारिक व्यक्तिलाई कोरोना बीमा रकम औपचारिक रुपमा हस्तान्तरण गरिएको नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले बताए । नेपाल इन्स्योरेन्स कम्पनीले पहिलो दावी भुक्तानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस