aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौंमा भूकम्पको धक्का महसूस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
काठमाडौंमा भूकम्पको धक्का महसूस
LBEF

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ । बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ दशमलव ५ म्याग्निच्युटको धक्का महसूस भएको हो । भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी रहेको छ । 

प्रतिक्रिया दिनुहोस