aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

एशियन लाइफको निमित्त सीईओमा श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
एशियन लाइफको निमित्त सीईओमा श्रेष्ठ नियुक्त
LBEF

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजेशकुमार श्रेष्ठको कार्यकाल साउन २० गते पूरा भएपछि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नियुक्त गरिएको हो । 

नवनियुक्त निमित्त सीईओ श्रेष्ठले भोलीदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस