aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

सोल्टी होटलको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
सोल्टी होटलको बोनस शेयर नेप्सेमा सूचीकृत
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले  आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो  । सोहि शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।  

प्रतिक्रिया दिनुहोस