aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

साधना लघुवित्तको साधारण शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
साधना लघुवित्तको साधारण शेयर नेप्सेमा सूचीकृत
LBEF

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता साधारण शेयर आज नेप्सेमा सूचीकृत भएको छ ।

भोलीदेखि संस्थाको एसडीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा शेयर कारोबार हुनेछ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले संस्थाको प्रतिकित्ता न्युनतम एक सय ३० रुपैयाँ र अधिकतम ३ सय ९० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस