aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । नेपालमा २५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५९ जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ९ रहेको छ । जसमा १५ हजार २६ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस