aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
LBEF

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको ९९ हजार ३ सय ७५ निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस