aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

रातको समय काठमाडौं प्रवेशमा रोक ( विज्ञप्ती सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
रातको समय काठमाडौं प्रवेशमा रोक ( विज्ञप्ती सहित)
LBEF


काठमडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । आज बिहिबारबाटै लागू हुने गरी गृह मन्त्रालयले १५साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्रुहरूको  आवागमन पूर्ण रुपमा रोक लगाएको हो ।

कोभिडका कारण काठमाडौं उपत्यकामा जोखिम बढ्दै गएपछि गृहले यस्तो बन्देज गरेको हो । 

प्रतिक्रिया दिनुहोस