aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

नेपाल एसबिआई बैंकका ग्राहकले चिरायू हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
नेपाल एसबिआई बैंकका ग्राहकले चिरायू हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने
LBEF

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । आज बैंक र हस्पिटलबिच बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोग गरेबापत हस्पिटल सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौता पत्रमा बैंकका प्रमुख व्यावसाय प्रर्बधन अधिकृत छपिराज पन्त तथा हस्पिटलका तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुबिधामा सो छुट प्राप्त गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस