aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

राष्ट्रिय सहकारी महासंघमा रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
राष्ट्रिय सहकारी महासंघमा रोजगारीको अवसर
LBEF

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कर्मचारीको माग गरेको छ । महासंघले बाँके, कैलाली, दाङ र सुर्खेतका लागि १० जना कर्मचारीको माग गरेको हो । 

जूनियर कृषि प्राविधिकका लागि र सामाजिक परिचालकको लागि कर्मचारीको माग गरिएको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले राष्ट्रिय सहकारी महासंघमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस