नबिल ब्यालेन्स फण्ड—२ को बाँडफाँट शुक्रबार - Aarthiknews
aarthiknews.com शनिबार, ११ माघ २०७६   Saturday, 25 January, 2020
 
Bajaj_Bike

नबिल ब्यालेन्स फण्ड—२ को बाँडफाँट शुक्रबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
Sunrise bank
नबिल ब्यालेन्स फण्ड—२ को बाँडफाँट शुक्रबार
LBEF

काठमाडौं । नबिल ब्यालेन्स फण्ड—२ इकाईको बाँडफाँड शुक्रबार  हुने भएको छ । नबिल म्युचुअल फण्डद्धारा सञ्चालन हुने यस फण्डले वैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधारणका लागि १० करोड २० लाख कित्ता इकाई विक्री गरेको थियो । 

यस आयोजनाले प्रति इकाई रू। १० दरको १२ करोड इकाई मध्य कोष प्रबद्र्धक नबिल बैंक लिमिटेडका लागि १ करोड ६८ लाख कित्ता ईकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई १२ लाख कित्ता इकाई सुरक्षित राखी बाँकी सर्वसाधारणलाई विक्री गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस