aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 
एकीकृत निर्देशिका

बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
nabil bank
बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने
Global IME
LBF


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म नगद लाभांश वितरण गर्न पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गत आवको वितरण योग्य मुनाफाबाट ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने लाभांश २०७७ सालमा सो संस्थाको निक्षेपको औसत भारित ब्याजदरभन्दा बढी हुनुहुने छैन । 

त्यस्तै खुद वितरणयोग्य मुनाफा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएमा इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार जारी गरेको एकीकृत निर्देशिकाले गत वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांशभन्दा बोनस शेयर दिनुपर्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस