aarthiknews.com आइतबार, २५ साउन २०७७   Sunday, 09 August, 2020
 
Bajaj_Bike
Tasen

सवारी अनुमति पत्र वितरण बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
सवारी अनुमति पत्र वितरण बन्द
LBEF

काठमाडौं । यातयात व्यवस्था कार्यलय ललितपुरले कोभिड १९ को जोखिम बढेको भन्दै  सवारी अनुमति पत्र वितरण बन्द गरेको छ । मंगलबार सुचना जारी गर्दै कार्यलयले अर्का सुचना जारी नभएसम्मको लागि पत्र वितरण बन्द गरेको जनाएको छ ।

सुचनामा भनिएको छ, ‘यस कार्यलयबाट वितरण भईरहेको सवारी चालक अनुमति पत्र कोभिड १९ को यस क्षेत्रमा उच्च जोखिम रहेको तथा सङ्क्रमण बढ्दै गईरहेको हुँदा सवारीचालक अनुमति पत्र मिति २०७७/३/३० देखि अर्को सुचना नभएसम्मको लागि वितरण कार्य स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ । ‘

प्रतिक्रिया दिनुहोस