aarthiknews.com सोमबार, १२ माघ २०७७   Monday, 25 January, 2021
 
tater Group
Bajaj_Bike

प्राइम लाइफको साधारणसभा सम्पन्न, शेयरधनीलाई १२.५ प्रतिशत बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
प्राइम लाइफको साधारणसभा सम्पन्न, शेयरधनीलाई १२.५ प्रतिशत बोनस शेयर
Jagadamba
LBEF

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सो साधारणसभाबाट आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु पारित गरेको हो ।

कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रहेको छ । चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।

कम्पनीले उक्त बोनश शेयर वितरण गरे पश्चात कम्पनीको चूक्तापूजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस