aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen
आगामी निर्वाचन

महासंघ चुनावःचन्द्र ढकालको प्यानलले भोलि उम्मेदवारी घोषण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
महासंघ चुनावःचन्द्र ढकालको प्यानलले भोलि उम्मेदवारी घोषण गर्ने
LBEF

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि दावेदार चन्द्रप्रसाद ढकाल समूहले उम्मेदवारी घोषणा गर्ने भएको छ ।

मंगलबार दिउँसो एक बजे परेली क्याटरिङ बालुवाटारमा उक्त कार्यक्रम गर्ने तय भएको छ । समूहले कार्ड नै छापेर उक्त कार्यक्रममा सहभागी भइदिन भन्दै व्यवसायीहरूलाई निम्तो दिएको छ । तर, निम्तो कार्ड अनुसार धेरै मानिसको उपस्थिति रहने अनुमान गरिएको छ । कोरोना महामारीको समयमा घोषणा सभाको व्यवस्थापन आयोजकको लागि चुनौतिपूर्ण हुने देखिएको छ ।

निम्तो कार्डका अनुसार ५४ औं वार्षिक साधारण सभामा चन्द्र ढकाल प्यानलबाट जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसियटबाट रामचन्द्र संघाइ उम्मेदवारी दिने तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस