aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

बालाजु औद्योगिकको सेनिटाईजर बनाउने उद्योगमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ असार २०७७
बालाजु औद्योगिकको सेनिटाईजर बनाउने उद्योगमा आगलागी
फाइल तस्विर
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ बालाजु औद्योगिक क्षेत्रभित्र सोही महानगरपालिका(१३ तहाचलका ४६ वर्षीय राकेश अग्रवालको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगमा सेनिटाईजर बनाउन प्रयोग गरिने मेसिन पड्किएर शुक्रबार दिउँसो आगलागी भएको छ ।

 उक्त आगलागीमा परी घाइते भएका सोही उद्योगमा काम गर्ने सुनसरी ईटहरी घर भई ढुङ्गेअड्डा बस्ने ३८ वर्षीय राजु भण्डारी लगायत ८ जनाको पिपल्स अस्पताल नयाँबजारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस