aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

झाँक्रीले तयार पारेको पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन प्रतिवेदन संशोधन सहित पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
झाँक्रीले तयार पारेको पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन प्रतिवेदन संशोधन सहित पारित
LBEF


काठमाडौं । सांसद रामकुमारी झाँक्री संयोजकमा गठित उपसमितिले तयार पारेको पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन प्रतिवेदन २०७७ पारित भएको छ । उक्त प्रतिवेदन शुक्रबार बसेको अर्थ समितिको बैठकले केही संसोधन गरेर पारित गरेको हो । 

समितिले ल्याएको प्रतिवेदनमा ‘बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सीमाभन्दा बढी ऋण लिइ सञ्चालन हुने कम्पनीहरुलाई पब्लिक लिमिटेडमा अनिवार्य रुपमा जान कानूनी व्यवस्था गर्ने, हाललाई सो सीमा ५० करोड भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कम्पनीहरुमा लागू गर्ने’ भन्ने उल्लेख छ । जसमा पारित गर्दा ५० करोड भन्ने शब्दको ठाँउमा १ अर्ब राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस