aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

पञ्जाब नेशनल बैंकको अर्को घोटला काण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
पञ्जाब नेशनल बैंकको अर्को घोटला काण्ड
LBEF
Nabil Bank

एजेन्सी । भातरको पञ्जाव नेशनल बैंकमा अर्बौ रुपैयाँ घोटला काण्ड बाहिर आएको छ । पञ्जाब नेशनल बैंक (पीएनबी) दीवान हाउसिंग फाइनेन्स(डीएचएफएल)को  ३६८८.५८ करोड रुपैयाँ भारु ऋणमा घोटला भएको घोषणा गरिएको छ ।  यसभन्दा पहिला हिरा व्यापारी नीरव मोदी र मेहुल चोकसी बैंकको १४ हजार  करोड भन्दा बढीको बैंक घोटला काण्ड मिलेकै छैन ।

बैंकले बिहीबार (डीएचएफएल) को एनपीए गैर सम्पत्ति खातामा जम्मा गर्दै उत्त गर्दै केन्द्रीय बैंकलाई जानकारी गराइएको छ । डीएचएफएलको समयमा सुर्खियनहरूको आईटीले एक रिपोर्टका अनुसार मुखौटा कम्पनीले ९७००० करोड रुपैयाँ भारु ऋण दिएको थियो उक्त ऋणमध्ये ३१००० करोड रुपैयाँ भारु घोटला गरिएको बताइएको छ ।  

 

प्रतिक्रिया दिनुहोस