aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने
LBEF

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरि ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्ड प्रयोग बापत १० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 उक्त सम्झौता अनूसार  बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटलबाट लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।  उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस