aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

तीन कम्पनीको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
तीन कम्पनीको शेयर सूचीकृत
LBEF

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

एभरेष्टले ५ प्रतिशत बोनस शेयर वापतको ४० लाख ३३ हजार ४३१ दशमलव ६७ कित्ता शेयर सूचीकृत गराएको हो । 

त्यस्तै , स्वदेशी लघुवित्तको २० प्रतिशत बोनस शेयर वापतको ४ लाख ६० हजार कित्ता र उन्नती माइक्रोफाइनान्सको ३८ दशमलव ६ प्रतिशत बोनस शेयर वापतको ३ लाख ४० हजार ७४१ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको हो । 

सूचीकृत भए पनि उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि मात्र कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस