aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
Reliance life insurance
थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो
LBEF

काठमाडौं । थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । जसमा ७ हजार ४ सय ९९ जना निको भएर र फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस