aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

माछापुच्छ्रे बैंकका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
माछापुच्छ्रे बैंकका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत
LBEF

काठमाडौं । माछापुच्छ्रे बैंकका सञ्चालक ओमेश लाल श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । 

श्रेष्ठले असार १७ गते राजीनामा दिएका थिए । श्रेष्ठले दिएको राजीनामा बैंकको असार १९ गतेको सञ्चालक समितिको बैठकले स्वीकृति गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस