aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज ३ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ७६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस