aarthiknews.com सोमबार, १२ माघ २०७७   Monday, 25 January, 2021
 
tater Group
Bajaj_Bike

थप ७४० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
थप ७४० जनामा कोरोना संक्रमण पुष्टि
Jagadamba
LBEF

काठमाडौं । थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ७४० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस