aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

आज पनि घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
आज पनि घट्यो सुनको मूल्य
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । बुधबार पनि तोलामा ७ सयले घटेको थियो । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ६५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस