aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

सुनको मूल्यमा नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
Sunrise
HIb
सुनको मूल्यमा नयाँ रेकर्ड
LBEF

काठमाडौं । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । 

सुनचाँदी महासंघले जनाए अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको मूल्यभन्दा तोलामा ७ सय रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड बनेको हो । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । 

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन तोलाको ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस