aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

जनरल इन्स्योरेन्सको पनि आईपीओ निष्कासनको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
Sunrise
HIb
जनरल इन्स्योरेन्सको पनि आईपीओ निष्कासनको तयारी
LBEF

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले ३० लाख कित्ता आईपीओ विक्रीका लागि असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको हो ।

 हाल ७० करोड रुपेयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात  १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । आर्ईपीओ विक्री प्रबन्धकमा कम्पनीले एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस