एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदका निम्ति विशेष साधारणसभा हुँदै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदका निम्ति विशेष साधारणसभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
Sunrise bank
एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदका निम्ति विशेष साधारणसभा हुँदै
LBEF
NCH-IPS

काठमाडौं, जेठ १३ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी  ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको हो ।
कम्पनीले हालको जारी पुँजीलाई वृद्धि गरी  १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुर्याउने प्रस्तावमाथि पनि विशेष साधारणसभामा एजेन्डा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस