aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life

थपिए ३८ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
Sunrise
HIb
थपिए ३८ जना कोरोना संक्रमित
LBEF

काठमाडौं । थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । 

निर्देशक डा. शर्माका अनुसार नयाँ थपिएका संक्रमित स्याङ्जाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना, नवलपरासीका ४ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस