aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life
बैंक खोल्न निर्देशन

सरकारको निर्णय राष्ट्र बैंकलाई थाहा छैन !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
सरकारको निर्णय राष्ट्र बैंकलाई थाहा छैन !
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ २५ गतेसम्म सार्वजनिक विदाको दिन पनि राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खोल्न सूचना प्रकाशित  गरेको छ । सरकारको कर तिर्ने समय थप गरेर असार ७ गतेसम्म पुर्याए पनि राष्ट्र बैंक भने बेखबर बन्दै यहि जेठ २५ गतेसम्म सार्वजनिक विदा परे पनि बैंकको राजस्व बुझ्ने काउन्टर खोल्न सूचना प्रकाशित गरेको हो ।

राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका शाखा तथा काउण्टरहरू एवम् क्लियरिङ सम्बन्धी कार्य गर्ने काउण्टरहरू पनि खुला गर्न भनेको छ । साथै नेपाल क्लियरिङ हाउस लि.पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस