aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

भिआइपी जुवाडेलाई थप पाँच दिन थुनामा राख्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
Sunrise
HIb
भिआइपी जुवाडेलाई थप पाँच दिन थुनामा राख्न अनुमति
LBEF

काठमाडौं । मंगलबार पक्राउ परेका जुवाडेहरुलाई पाँच दिन थुनामा राखेकार अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ । दरबारमार्ग प्रहरी वृतका अनुसार  जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भएको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि ५ दिनको म्याद दिएका हुन । 

प्रहरीले मंगलबार कमलादीस्थित गगौंर बुटिक होटेलबाट व्यापारी विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक  मिक्की जोगाई सहित पक्राउन परेका थिए । 

 

प्रतिक्रिया दिनुहोस