aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

थप १८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
Sunrise
HIb
थप १८ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कर्णाली प्रदेशको सामाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । संक्रमित सबै पुरुष रहेका छन् । जसमा दैलेखको नारायाण नगरपालिका वडा नं ३ का ४ जना, सोहि नगरपालिका वडा नं ५ का ५ जना, देबलकाँडाका ५ जना, सिमडाका १ जना, रातापानीका १ जना, साडुका १ जना र कालीकोटका १ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस