aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

चीन तर्फका नाका र बन्दरगाह सरकारको प्राथमिकता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
चीन तर्फका नाका र बन्दरगाह सरकारको प्राथमिकता
LBEF

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा चीन तर्फका नाका र बन्दरगाहलाई प्राथमिकतामा राखेको छ ।  चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाहमा सरकारले प्राथमिकतामा दिने नीति लिएको बजेट मार्फत सार्वजनिक गरेको हो । आर्थिक वर्ष  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चीनतर्फका बन्दरगाह खोल्न विशेष व्यवस्था गर्ने बताए ।

चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस