aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

काठमाडौं–तराई द्रुतमार्गलाई  ८ अर्ब ९३ करोड बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
काठमाडौं–तराई द्रुतमार्गलाई  ८ अर्ब ९३ करोड बजेट
LBEF

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७७/७८ का बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली सेनामार्फत ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको बताए  । द्रुतमार्गको कुल लम्बाई ७२.५ किलोमिटर रहेको छ ।  

त्यस्तै, टोखा–नुवाकोट, सिद्धबाबालगायतमा नयाँ सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजना गरेको छ । 

प्रतिक्रिया दिनुहोस