aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

आन्तरिक ऋण अब विकास खर्चमा मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
LBEF

काठमाडौं । सरकारले अब आन्तरिक ऋणको रकम विकास खर्चमा मात्र खर्च गरिने भएको छ । यस अघि यस्तो ऋणको रकम चालु खर्चमा समेत खर्च गरिदै आएको थियो । अर्थमन्त्री डा.खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सो रकम विकासमा मात्र खर्च गर्ने बताएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस