aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

फ्रन्ट लाईनमा खटिने बाहेकका सबै कर्मचारीको भत्ता कटौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
फ्रन्ट लाईनमा खटिने बाहेकका सबै कर्मचारीको भत्ता कटौति
LBEF

काठमाडौं । कोरोना भाइरसको फ्रन्टलाइनमा खटिने बाहेकका सबै सरकारी कर्मचारीको भत्ता कटौति हुने भएको छ । सरकारी खर्च मितव्ययता अपनाउदै सरकारले सबै खालका भत्ता तथा वैदेशीक भ्रमणमा समेत नियन्त्रण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दै बताएका हुन ।  
 

प्रतिक्रिया दिनुहोस