aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

१० युनिटसम्म बिजुली निशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
१० युनिटसम्म बिजुली निशुल्क
LBEF

काठमाडौं । सरकारले विद्युत उपभोक्ताका लागि भारी छुट दिने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने बताए ।

उनका अनुसार, मासिक १५० युनिट बिजुली खपत गर्ने उपभोक्ताले २० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस