aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

साउन १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
साउन १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी
LBEF

काठमाडौं । सरकारले साउन १ गतेदेखि काठमाडौंमा मेलम्चीको खानेपानी आउने भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषणमा अर्थमन्त्रीले मेलम्ची खानेपानी आयोजना यहि आर्थिक वर्षमा सम्पन्न गरिने बताएका हुन ।

उनले मेलम्चीको पानी आगमी आर्थिक वर्षको शुरुमा नै काठमाडौंमा मेलम्ची खानेपानी ल्याइने बताएका छन् ।  काठमाडौंमा मेलम्ची खानेपानीको पानी  खाने करिब ३ दशक अघिदेखिको सपना पुरा हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस