aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

आगामी बर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
आगामी बर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने
LBEF

काठमाडौं । सरकारले कृषकहरुलाई मध्यनजर गर्दै आगामी बर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने भएको छ  । यसका लागि सरकारले सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने ।सामूहिक शित भण्डारणलाई मात्र अनुदान दिने भएको छ ।

 चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने,  कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने, कृषि क्रेडिटकार्ड वितरण गर्ने , संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बै‌क स्थापना गर्ने  लगाएतका कार्यक्रम ल्याउने भएको छ । साथै सरकारले सिचाइको लागि ठुलो रकम बिनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस