aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life

स्टक डिलर सञ्चालनमा ल्याइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
स्टक डिलर सञ्चालनमा ल्याइने
LBEF

काठमाडौं ।  धितोपत्र बजारलाई व्यवस्थीत गर्नका लागि स्टक डिलर सञ्चालनमा ल्याइने भएको छ । संस्थागत लगानीकर्तालाई शेयर बजारमा लगानी गराउनका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७७/७८को बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले आफ्ना भाषणामा उल्लेख गरेका हुन् ।

त्यस्तै, शेयर बजारको अनलाइन कारोबारलाई पूर्व अनलाइनमा तत्कालै लैजान विकास गरिने उनले बताए । त्यस्तै धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र  सिडीएस लगायतका धितोपत्र बजारसँग सम्बन्धीको संरचनागत सुधार गरिने बजेट भाषणमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस