aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर
LBEF

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले ५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी यो घोषणा गरेको हो।


 

प्रतिक्रिया दिनुहोस