aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

सीपमूलक तालिममार्फत ५० हजारलाई रोजगारी दिन १ अर्ब विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
सीपमूलक तालिममार्फत ५० हजारलाई रोजगारी दिन १ अर्ब विनियोजन
LBEF

काठमाडौं । सरकारले सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस