aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

पर्यटन क्षेत्रका लागि ५० अर्बको कोष स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
पर्यटन क्षेत्रका लागि ५० अर्बको कोष स्थापना
LBEF

काठमाडौं ।  पर्यटन क्षेत्रका मदुरलाई तलब सुविधा उपलब्ध गराउनका लागि ५० अर्बको छुट्टै फण्ड तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट भाषणमा अर्थमन्त्रीले पर्यटन क्षेत्रमा कोरोनाबाट क्षेतिलाई सहज बनाउनका लागि ५ प्रतिशत ब्याजमा उक्त रकम चलाउन पाउनेछन् । 
पर्यटन क्षेत्रका लागि ५० अर्बको कोष स्थापना

 त्यस्तै, कृषि घरेलु  साना मझौला उत्पादनमूलक होटल पर्यटन ५ प्रतिशतसम्म ब्याजमा  ऋण दिन १ खर्बको पुनर्कर्जा कोष समेत खडा गरिने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस